दफा ५
परिषद्को गठन
– (१) दफा ३ बमोजिम स्थापना भएको परिषद्मा देहाय बमोजिमका सदस्यहरु
रहने छन्ः–
(क) नेपाल सरकारबाट मनोनीत “क” श्रेणीको दर्तावाल
पशु चिकित्सक – अध्यक्ष
(ख) दर्तावाल पशु चिकित्सकहरु मध्येबाट निर्वाचित
दुईजना पशु चिकित्सक – उपाध्यक्ष
(ग) नेपाल सरकारबाट मनोनीत कम्तीमा
“ख” श्रेणीको दर्तावाल पशुचिकित्सक दुईजना – सदस्य
(घ) दर्तावाल पशु चिकित्सकहरु मध्येबाट निर्वाचित
पाँचजना पशु चिकित्सक – सदस्य
(ङ) अध्यक्ष, नेपाल भेटेनरी एसोसिएशन – सदस्य
(२) उपदफा (१) बमोजिम परिषद्को गठन नभएसम्मको लागि परिषद्ले गर्नु पर्ने काम
गर्ने गरी नेपाल सरकारले समिति गठन गर्न सक्नेछ । त्यसरी गठन भएको समिति एक वर्षभन्दा
बढी अवधिको लागि कायम हुने छैन ।